दफा २२
सिफारिस समिति सम्बन्धी व्यवस्था
(१) उपकुलपति र कुल सचिवको नियुक्तिको लागि सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको संयोजकत्वमा
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रनेपाल सरकारद्वारा मनोनीतएकजना महिला शिक्षाविद्रहेको सिफारिस समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिले नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाटकम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेका देहायका व्यक्तिहरुमध्येबाट
उपकुलपतिरकुल सचिवकाेपदमा नियुक्तिको लागि कुलपति समक्ष सिफारिस गर्नेछः–(क) प्राध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरेका
ख्याती प्राप्तशिक्षाविद्हरुमध्येबाटउपकुलपतिको पदमा,(ख)प्राध्यापन, अनुसन्धान वा प्रशासनको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेका व्यक्तिहरुमध्येबाट कुल
सचिवको पदमा।(३) उपदफा (१) बमोजिमको समितिले उपकुलपति रकुल सचिवकाे पदमा नियुक्तिको लागि सिफारिस गर्दाअपनाउने प्रक्रिया सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।